नेपाल मा पोर्न् स्टार बन्छु भनेर चर्चा मा आएकी अर्चना पनेरु हाल भारत को मुम्बई मा आफ्नो आमा संग बस्दै आएकी छिन् ।नेपाली फिल्म क्षेत्र मा छेस्को र जिस्म मा आभिनए गरे पनि उनि नेपाली फिल्म जगत मा सफल हुन सकेकी थीइन्न ।
आफ्नो करिअर नेपाली फिल्म मा बनाउन नसके पछी काठमाडौँ को विभिन्न डान्स बरहरु मा काम गर्दै आएकी थीईन । चर्चा चले आनुसार अर्चना ले बिग बोस मा प्रेबेश पाउन मुम्बई मा मेहनत गरिरहेकी छिन्।
सुरु मै प्रेबेश पाउन खोजे पनि सबै प्रतियोगी छनोट भैसकेको हुनाले वाईड कार्ड को सहयेता ले इन्ट्री को लागि तयार बसेको कुरा सुनिदै आएको छ ।तर बिग्बोस को टीम बाट कुनै किसिम को आधिकारिक कुरा सुनिन मा आको छैन ।भारत मा समेत सन्नी लिओने को नाम ले चिनिने अर्चना पनेरु अब बिग्बोस मा अउछिन् त ? त्यो त पर्खिनै पर्छ ।
पोस्ट मन परे लाइक र शेर गर्नु होला ।
Friday, October 19, 2018
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment